यी कस्ता प्रेमी (भिडियो सहित) जानेर प्रतिक्रिया दिनुहोस



सबै प्रेमीको आफ्नो पार्टनर संग सपिंग जाने रमाइलो गर्ने इच्छा हुन्छ । तर यी प्रेमीको रमाइलो गर्ने तरिका भने एकदमै फरक छ । उनि आफ्नी प्रेमिका संग सपिंग त गए तर उनि संग रमाइलो गने तरिका भने फरक अपनाय ” बास्केटबल नेभर स्ट्प्स ” लेखेको टि-शिर्ट लगाएर सपिंग गर्न थालेकापछी उनको विचार सपिंग गर्ने नभई बास्केटबल खेल्ने हो कि जस्तो पनि लाग्छ ।

बास्केटबल खेल्न थालेको यिनको व्यहवारले प्रेमिका एकछिन आतीइन तर एकछिन पछी उनि पनि रमाइलो गर्नथाले पछी प्रेमीले पनि फरक फरक शैलीमा सपिंग कार्ट मा बल्ल छिराउने प्रयास गरे तरण उनका धेरै प्रयास विफल नै भए पनि रमाइलो पनि राम्रै गरे ।

प्रतिक्रिया दिनुहोस्