अध्ययन खर्च जुटाउन कुमारीत्व लिलामी



एजेन्सी,क्याम्ब्रिज युनिभर्सिटीमा अध्ययन गरिरहेकी १८ वर्षीया मोडल निकोलीले पढाई खर्च जुटाउन भन्दै आफ्नो कुमारीत्व सर्वाधिक मूल्य तिर्नेलाई भंग गर्न दिने बताएकी छिन् । इन्टरनेटमा कुमारीत्व लिलामीमा राखेर खर्च जुटाइएको देखेरै आफ्नो कुमारीत्व जोगाएको कुरा निकोलीले बताएकी छिन् ।

यी मोडलले युरोपको इलाइट मोडल भीआईपी साइटमार्फत् आफ्नो कुमारीत्व लिलामीमा राखेकी छिन् । निकोलीका अनुसार उनको कुमारीत्वका लागि १२ करोड ४६ लाख रुपैयाँसम्म तिर्ने प्रस्ताव प्राप्त भैसकेको छ । इलाइट मोडलका अनुसार अहिले कुमारीत्व लिलामीमा राख्न थप पाँच जना मोडलले चिकित्सकबाट कुमारीत्व परीक्षण गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्