३ दिनमै अनुहारमा आएको रोमछिद्र तथा दाग धब्बालाई यसरी हटाउनुहोस् (भिडियो सहित)



धुलो धूँवा, प्रदूषणको सोझो असर हाम्रो अनुहारको छालामा पर्छ । अनुहार रुखो, फुस्रो हुने, चाहुरिने, चाया पोतो आउने बाह्य कारण पनि यिनै हुन् ।

खासगरी किशोरवयमा अनुहारमा डन्डिफोर आउने समस्या बढी हुन्छ । यसको दाग रहने भएकाले अनुहारको सौन्दर्य फिका बनाइदिन्छ । हाम्रो छालामा स-सना रोम-छिद्र हुन्छ । त्यही तेल ग्रन्थी ब्याक्टेरियाले ग्रस्त हुन्छ । र, स-सना फोका उठ्ने, घाउ बन्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्