आइतबारको दिन गर्नु हुदैन यी ५ काम, जीवनमा नराम्रो असर पर्छ,



१. आइतबारको दिन नुहाउनु अगाडी सुर्यको दर्शन गरी स्नान गर्नुहोस।

२, आइतबारको दिन सुर्य अस्ताउनु अगाडी नुनको प्रयोग गर्नु हुदैन।

३, आइतबारको दिन मासु र मदिरा सेवन गर्न हुदैन। ४, आइतबारको दिन कपाल काट्नु हुदैन।

५, आइतबारको दिन सर्स्युको तेलले मालिश गर्नु हुदैन। आइतबारको दिन तामाको भाडाको किनबेच नगर्नुहोस्।

तपाईले यति नियम आइतबारको दिन पालना गरेमा तपाइको मान-सम्मान र धन वृद्धि हुन्छ।

प्रतिक्रिया दिनुहोस्