२० लाख भारुमा ईपीएल खेल्दै सन्दिप



विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने खरिद भएका छन् ।

सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो ।

नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्