कुनै ठाउँ यती रंगिन कसरि हुन सक्छ ? हेर्दा नै कुनै रंग पोखेको जस्तो मानौ अथवा फोटो नै रंगिन बनाएको हो कि ? विश्वास गर्नुहोस वा नगर्नुहोस तर ति ठाउँ हरु बस्ताबमा नै रंगिन हुन् । तिनै ठाउँ मध्ये का केहि १० उत्कृस्ट ठाउँ हरु क केहि तस्विरहरु।
लाभेन्दर मैदान, फ्रान्स
वसन्त ऋतु मा देखिने यो लाभेन्दर को घासे मैदान मा तपाइको आखा ले देख्न सक्ने सम्म यो दृश्य देख्न सक्नु हुन्छ ।
प्रोसिदा , इटली
यो इटाली को सानो टापू प्राकृतिक नभई घरहरु को सुन्दर रंगहरुले यती रंगिन देखिन्छ जसले गर्दा ओरपर को समुन्द्र पनि त्येस्तै छ ।
कनों क्रिस्ताल्स नदि , कोलम्बिया
“पाँच रंग को नदि” को नामे ले चिनिने यो नदि को पिढ मा रंगिन घास हरु छन् ।
रेत्बा ताल , सिनेगल
नुनिलो पानी मा रहेका फाइदाजनक ब्याक्टेरिया क कारण ले यो ताल को पनि बबुल-गम जस्तो छ ।
टुलिप को मैदान , होलेन्द
शिशिर ऋतु मा फुल्ने धेरै प्रकारका फुलको होलान्दमा रहेको यो मैदानमा बिभीन्न फुलहरु मिलाएर बनाएका नया जात का फुल पनि पाइन्छ ।
समुन्द्र तट, अष्ट्रेलिया
४०० जातका कोरल, ५०० जात का समुन्द्री जिब्जन्तु र १५०० जात का माछा को आवास क्षेत्र साचिकै नै रोमान्चित छ ।
लुओपिंग, चिन
चीनको यो खेति गर्ने जमिनलाई तोरी फुल्ने सिजनमा “सुनौलो समुन्द्र ” को नाम ले चिनिन्छ।
फुलको उपत्यका , राष्ट्रिय निकुन्ज भारत
बिश्व सम्पदा सुचीमा सुचिकृत यो राष्ट्रिय निकुन्ज भारत को उतरखण्ड मा छ।
सिबाजकुरा पर्बत , जापान
जापानको फुजी हिमाल को काखमा रहेको यो ठाउँ पनि शिशिर ऋतु मा निकै आकर्षक देखिन्छ।
नात्रोंन ताल, तान्जानिया
सोडा र नुन मिस्रित पनि भएको यो तालमा कुनै पनि बनस्पति तथा जीवहरु पाइदैन ।