पत्याउनुहुन्छ ! आकाशबाट पैसा को वर्षा (भिडियो सहित)



आकास बाट पैसाको वर्षा भएको थाहा छ ? दूबइ को एउटा सहर मा पैसाकै वर्षा भयो । लगभग ८८ पाउन्द बराबरका ५०० दिरहम का नोट हरु बाटो भरि भए । त्यो पैसा कुनै बर्षा नभएर जुमेइरा नाम गरेको अर्को सहर बाट हावा ले उढाएर ल्याएको थियो ।

पैसा टिप्ने मानिस को भिडको कारण एकछिन बाटो जाम नै भयो र भिड हतौना प्रहरी को सहयेता नै लिनु पर्यो । फेब्रुबरी ११ को दिउसो ३ बजे तिर भएको यस घटनाको अन्य बिबरण भने सार्बजनिक भएन ।

प्रतिक्रिया दिनुहोस्