खाना राम्रो संग चपाएर खादा हुने फाइदाहरु यसप्रकार छन |



खाना हामी चपाएर खाने गर्दछौ | कोहि खाना मजाले चपायेर राम्रो संग खाने गर्दछन त कोहि हतार गरेर चाडै खान्छन | खाना चाडै अर्थात् राम्रो संग नचपाई खादा बिस्तारै खाना खाएजस्तो हाम्रो सरीरलाई फाइदा नगर्ने १ अधएनले देखाएको छ |

१. हामीले कति खान खायेउ भनेर दिमागमा १५ मिनट पछि मात्र सुचना पुग्दछ त्यसकारण बिस्तारै खानाले हामी थोरै खानाले अगाउछौ | मोटोपन भएको मान्छेले येसप्रकार आफनो तौल घटाउन सक्दछन् |

२. बिस्तारै खाना ले हामीले सबै खाना चपाउदाछौ | जस्ले गर्दा खानामा रहेको प्रोटिन,भिटामिन,आइरन जस्ता तत्व हाम्रो सरिरमा राम्रों संग घोलिन पाउछ | जस्ले हामीलाई फिट रहन सहयोग गर्दछ |

३. बिस्तारै खानाले खान राम्रो संग पच्दछ | एसले गर्दा पेट को समस्या मा कमि आउदछ |

४. बिस्तारै खानाले हामीलाई ढिलो भोक लाग्दछ | येसप्रकार मोटोपन भएको मान्छेले आफनो तौल घटाउन सक्दछन् |

प्रतिक्रिया दिनुहोस्