सबैभन्दा ठुलो सेल्फी



जबसम्म सेल्फी स्टिक प्रयोग गर्न जनिदैन तबसम्म बादर को पुछार लौरो न हतियार जस्तै लाग्छ । तर येसैको प्रयोग ले क्रीतिमान राख्न पनि सकिन्छ । नेडरल्याण्ड को राजधानी अमर्स्द्यम मा सम्भबत अहिले सम्मकै सबैभन्दा धेरै ब्यक्ति ले सेल्फी लिएका छन् । फ्लाई बोर्ड को सहएता ले हावामा उडेर एस्तो फोटो लिईएको हो ।

प्रतिक्रिया दिनुहोस्