आज मंगल (गणेश) बार भजन सुन्नुहोस् र एकछिन भएपनि टेन्सन र तनावबाट मुक्ति पाउनुहोस्



सबैलाई टेन्सन छ यहाँ । कसैलाई कामको टेन्सन छ, कसैलाई दामको टेन्सन छ, कसैलाई नामको टेन्सन छ । तनावको मात्रा फरक होला, चिन्ताको विषय फरक होला, तर मनस्थिति सबैको अशान्त छ ।हामी कसैलाई सल्लाह दिनु पर्‍यो भने तत्काल अघि सर्छौं । तर त्यही कुरा आफूमा लागु गर्न भने हामी चुकिरहेका हुन्छौं । यदि तपाइँ एकान्तमा हुनुहुन्छ भने सँधै केही कुरामा विचार गराै जसले हामीलाई खुसी र सन्तुष्टि दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्