मोहन बगान फुटबल क्लवले सार्वजनिक गर्यो युवा स्ट्राइकर विमलको तस्विर र भिडियो



काठमाडौं । नेपाली युवा स्ट्राइकर विमल घर्तिमगर भारतीय आई–लिग खेल्न भारतको कोलकत्ता पुगेका छन् ।

स्ट्राइकर विमल घर्तिमगर कोलकत्ता पुगेको र तत्कालै प्रेस कन्फ्रेन्समार्फत क्लब मोहन बगानले आफ्नो फेसबुक मार्फत बिमलको तस्विर र भिडियो समेत सेयर गरेको छ ।

तस्विर र भिडियोमा बिमल निर्धक्क देखिएका छन् । मोहन बगान फुटबल क्लवबाट फुटबल खेल्ने पक्का भएपछि विमल सोमबार दिउँसो काठमाडौंबाट भद्रपुर हुँदै कोलकाताका गएका हुन ।

प्रतिक्रिया दिनुहोस्