बिपी र गिरीजाप्रसादका पिता पनि शहिद घोषित !



काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सहिद घोषणामा रेकर्ड बनाइराखेको छ । यही क्रममा शेरबहादुरको सरकारले नेपालका तीन प्रधानमन्त्रीका पितालाई समेत सहिद घोषणा गरेको छ ।

मन्त्रिपरिषदले नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्रीहरु मातृकाप्रसाद कोइराला, वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका पिता कृष्णप्रसाद कोइरालालाई शहिद घोषणा गरेको हो । सरकारले हालै सार्वजनिक गरेको शहिद सूचीमा मोरङका कोइरालालाई समेटिएको नाम उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्