फोटो हेर्नुहोस् र कमेन्ट गर्नुहोस् ! सबै अंग भाँच्ने युबती जीउमा हाड छ कि छैन (फोटो फिचर र भिडियो)



शरीरअको सबै अंग भाँच्न सक्नुहुन्छ ? यसरी शरीरअको सबै अंग भाचेर अचम्मित पारेकि छिन एक २८ वर्षिया युवतीले । उनी चीनको सुइ फेइ उत्तरपूर्वी चीनक याओनिङ प्रान्तकी हुन्। उनले शरीर भाँचेर नृत्य प्रस्तुत गर्ने गर्छिन् ।

६ वर्षको उमेर देखि नृत्य अभ्यास गर्न थालेकी उनलाई युरोपका विभिन्न देशबाट प्रस्तुति दिनका लागि नम्तो आइरहेको चाइना न्यूज सर्भिसले जनाएको छ ।

यो पनि हेर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्