काठमाडौं, १६ माघ (शहीदलाई सम्झिँदा !) ” पालुङ्गो मेथी चम्सुरलाई जलुको बनाए ! गरुँगो थियो गौरव गाथा हलुको बनाए ! भएछन् मान्छे हिजोको भन्दा के साह्रो सिपालु ! शहीदलाई बनाई छाडे आलु र पिँडालु !!