कलाकारहरुको मैदानमा भिडन्त (भिडियो सहित)



कलाकार संघ र नेपाल टेलिभिजनको आयोजनामा आज भएको फुटबलमा धेरै कलाकार मैदानमा उत्रिए । सिंहदरबारस्थित सैनिक मैदानमा भएको खेल निकै नै रोमांचक रहेको थियो । कलाकार र नेपाल टेलिभिजनकर्मी वीच भएको भिडन्तको सम्पूर्ण दृश्य हेर्नुहोस् भिडियोमा –

प्रतिक्रिया दिनुहोस्