पत्ता लगाउनुस ! यो तस्विरमा कति जना केटी छन् ?



यो तस्विरलाई राम्रो सँग हेर्नुस् , अनि भन्नुस् यसमा कति जना केटी छन्? खासमा यो तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनेको छ । स्वीट्जरल्याण्डका फोटो ग्राफर तिजियाना वर्गरीले खिचेको यो तस्विरमा कति जना केटी छन् भन्ने बहस संसार भरी भैरहेको छ ।

अप्टिकल इल्युजन प्रयोग गरिएको यो तस्विरमा कतिजना ठ्याक्कै केटी छन् भन्ने जवाफ दिन भने कसैले पनि सकेको छैन ।तर फोटो ग्राफरले यो तस्विरमा केवल २ केटी भएको जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्