जानीराखौं ! आगो किन सधै माथितर्फ फर्कन्छ ?



हामिले देखि आएकै कुरा हो कि आगो सधै माथीतर्फ फर्कन्छ, यसो किन हुन्छ ?
आगो बाल्दा आगोको तापको कारण त्यस वरिपरिको हावा पनि तातो हुन्छ । तातो हावा हलुको हुनेहुदा माथितर्फ वहन थाल्छ । उसले आफ्नो साथमा आगोलाई पनि माथितर्फ तानि लैजान्छ । यसै कारण आगो सधै माथितर्फ फर्कन्छ ।

प्रतिक्रिया दिनुहोस्