सञ्चिता र निखिल जापानमा रमाउदै (फोटो सहित)



काठमाडौं, १७ माघ

पछिल्लो समयमा मिडियामा खासै नदेखिने जोडी अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेलले जापानमा खिचेका केही तस्वीर सार्बजनीक गरेका छन् । चलचित्र ‘पिँजडा ब्याक अगेन’को विशेष प्रदर्शनको लागी यो जोडी केही दिन अघि जापान पुगेको हो । चलचित्र पिँजडा ब्याक अगेनमा निखिलको मुख्य भूमिका रहेको छ । केहि तस्बिरहरु :-

प्रतिक्रिया दिनुहोस्