विश्वभरबाट देखिएका चन्द्रगहणका रोमाञ्चक तस्विरहरु (फोटोफिचर)



काठमाडौं, १८ माघ : खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । सन् २०१८ को यो पहिलो ग्रहण हो । यसलाई दुर्लभ संयोग मानिएको छ र केही बर्षको अन्तरालमा मात्र यस्तो संयोग जुर्ने गर्छ ।

विश्वका विभिन्न ठाउँबाट एजेन्सीहरूले कैद गरेका निकै रोमाञ्चक तस्वीरहरु ।

टर्कीको स्तानबुलबाट कैद गरिएको तस्वीर
अष्ट्रेलियाबाट कैद गरिएको तस्वीर
रशियाबाट कैद गरिएको तस्वीर
अमेकिाको न्यूयोर्कबाट कैद गरिएको तस्वीर
अमेकिाको लस एन्जसलसबाट कैद गरिएको तस्वीर
अमेरिकाको न्यूयोर्कबाट कैद गरिएको तस्वीर
म्यानमारबाट देखिएको ‘सुपर ब्लु मुनुको दृश्य
अष्ट्रलियाको पर्थबाट कैद गरिएको तस्वीर
प्रतिक्रिया दिनुहोस्