काठमाडौं, १८ माघ : खग्रास चन्द्रग्रहण, सुपरमुन र ब्लु-मुन १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना एकैदिन परेकाले विश्वव्यापी चर्चा छ । सन् २०१८ को यो पहिलो ग्रहण हो । यसलाई दुर्लभ संयोग मानिएको छ र केही बर्षको अन्तरालमा मात्र यस्तो संयोग जुर्ने गर्छ ।
विश्वका विभिन्न ठाउँबाट एजेन्सीहरूले कैद गरेका निकै रोमाञ्चक तस्वीरहरु ।