शेरबहादुर र ऋषि धमलाको चर्काचर्की झण्डै स्टुडियोमा हानाहान भिडियो सहित



काठमाडौँ, १८ माघ : कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ह्वाट द फ्लपमा ऋषि धमलासँग शेरबहादुर देउवाको चर्काचर्की परेको छ । तर यो वास्तवमा भने होइन । कार्यक्रमका प्रस्तुतकर्ता सन्दीप क्षेत्रीले प्रधानमन्त्री शेरवहादुर देउवाको नक्कल गरेका छन् भने ऋषि धमलाले अन्र्तवार्त लिएका छन् । थप भिडियोबाट :

प्रतिक्रिया दिनुहोस्