काँग्रेस नेतृको अश्‍लील भिडियो सार्वजनिक (भिडियो सहित)



भारत, हरियाणाको पूर्व मुख्यमन्त्रि स्वर्गीय बंसीलालका बुहारी तथा काँग्रेस नेता किरण चौधरीकी बहिनी सोमा चौधरीको एक अश्लील भिडियो सार्वजनिक भएको छ । संचारमाध्यमहरुका अनुसार भिडियो सामजिक संजालमा भाइरल बनेपछि हरियाणा काँग्रेस पार्टीमा हंगामा मचिएको छ।

बेला-बेलामा आउने नेताहरुको अश्लील भिडियोले राजनीतिक जगतमा ठूलो तरंग पैदा हुने गर्दछ । सोमा काँग्रेसको नेतृ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्