सञ्जय दत्तकी छोरीको बोल्ड फोटोको कमाल, सोसल मिडियामा मच्चाइन् धमाल (तस्विर सहित)



एजेन्सी । अहिले बलिउड स्टारका छोराछोरी चाहे सानो पर्दाका तैमूल अली खान होस या सारा अलि खान वा कपूर खानदानका जाहन्वी कपूर हुन, सबै चर्चामा छन ।

यी सबै सोसल मिडियाका सेलिब्रेटी भएका छन । अब यो लिस्टमा बलिउड स्टार संजय दत्तकी छोरीले पनि धमाकेदार इन्ट्री गरेकी छन । त्यसो त उनी सोसल मिडियामा पनि धेरै नै एक्टिभ छन । अहिले भने उनको बोल्ड तस्विरले सोसल मिडियामा धुम मच्चाइरहेको छ ।

सन्जय दत्तकी छोरीले इनटाग्राममा हालेको फोटोले अहिले धमाल मच्चाइरहेको छ । उनको यो फोटोमा दश हजार बढीले लाइक गरेका छन । त्रिशाला दत्त संजय दत्तकी पहिली पत्नी रिचा शर्माकी छोरी हुन ।

प्रतिक्रिया दिनुहोस्