मानिसलाइ स्वस्थ रहनको लागि योगले मात्र पानी पुग्दैन । स्वस्थ रहनको लागि हामीले आफ्नु खानपानमा पानी विशेष ध्यान दिनु पर्छ ।
– रामदेव बिहान एक गिलास तातो पानी पिउँछन् र बिहान ५ देखि ८ बजेसम्म योगा गर्ने गर्छन ।
– योगापछि तातो पानीसँग अमला र एलोभेराको जुस पिउँने गर्दछन् ।
– उनले बिहानको खाजामा खजुर, अन्जिर र बदाम भिजाएर खाने गर्छन् । त्यस्तै, उनले आधा कचौरा टुसाएको गेडागुडी खान्छन् ।
– उनी दिउँसोको खानामा भने हरियो सागसब्जी र एक कचौरा दही खाने गर्छन् ।
– त्यस्तै, बेलुकीको खानामा उनले सिजनल फलफूल र एक गिलास दूध खाने गर्छन् ।