एलिजा र सराजेको रोमान्सप्रति धमलाको आपत्ति (भिडियो सहित)



पत्नी एलीजाले सरोजसँग रोमान्स गरेपछि ऋषी धमलाको खरो आपत्ति । सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको छायाँकन दुई वटा गीत बाँकी राखेर सकाइएको छ। दरबारमार्गको एक क्लबमा गरिएको ‘कान्छा दाई गाना बजाइ देऊ न’ बोलको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारी रोमान्स गरेपछि ऋषी धमलाको खरो आपत्ति…पत्नी एलीजाले सरोजसँग रोमान्स गरेपछि ऋषी धमलाको खरो आपत्ति अनलाईनटिभिसँग दरो बहश…हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्