किन असफल भयो गुगलको चन्द्रमा मिसन ?



गुगलले घोषणा गरेको लुनार एक्सप्राइज नामक ३ करोड डलर पुरस्कार राशीको प्रतियोगिता अन्ततः असफल भएको छ । चन्द्रमामा पठाउने अन्तरिक्षयानको विकाश गर्ने तथा चन्द्रमाको अनुसन्धान गर्नका लागि गुगलले उक्त बहुचर्चित प्रतियोगिताको घोषणा गरेको थियो ।

तर उक्त प्रतियोगितामा कोहीपनि छनोट हुन सकेनन् र गुगलले बिजेता विनानै प्रतियोगिताको समापन गर्नुपर्ने भएको छ ।एउटा भारतीय सहित पाँचवटा वैज्ञानिक समूहहरु प्रतियोगिताको फाइनल सम्म पुगेका थिए । तर उनीहरुले कोष खडा गर्न नसकेपछि विजेता बन्न असफल भएको बताइएको छ ।

फाइलमा पुग्ने समूहहरुमा भारतको टिम इन्डस, इजरायलको स्पेस आइएल, अमेरिकाको मून एक्सप्रेस, विभिन्न देशका वैज्ञानिक संलग्न रहेको सिनर्जी मून तथा जापानको हाकुटो थिए ….

प्रतिक्रिया दिनुहोस्