नाकबाट सबै संगीत बजाउँछन् यी कलाकार (भिडियो सहित )



काठमाडौं, २१ माघ

नाकबाट कुनै संगीतको धुन निस्कन्छ भन्दा तपाई पत्ताउनु हुन्छ ? सायद कसैले पनि बिश्वास गर्दैनन् र गर्न पनि सक्दैनन् ।

श्वासप्रश्वासको लागी र गन्ध थाहा पाउनको लागीमात्र सामान्यतः नाक प्रयोग हुन्छ भन्ने विस्वास छ । तर, विश्वास गर्नेहरुलाई पोखरामा एक कलाकारले नाकबाट गीतारको आवाज निकालेर छक्क पारिदिएका छन् ।

आफ्नो हाँस्यव्यंग्य प्रस्तुतीका क्रममा सफल राष्ट्रिय औद्योगिक व्यपार मेलामा उनले नामबाट संगीतका धुन निकाल्नुका साथै जनावरले कसरी कुरा गर्छन, कुन जनावर कसरी करायो भने के भन्यो त्यसको बारेमा समेत जानकारी दिए । नाकबाट आवाज निकालेका उनले महोत्सवमा पेट मिचिमिचि हसाए । हेरौं कसरी बज्छ नाकबाट गीतार ?

https://youtu.be/jtQCd7tQnqY

प्रतिक्रिया दिनुहोस्