जसलाई रबी लामिछानेले टीभीबाटै ठोके सलाम (भिडियो सहित)



काठमाडौं, २२ माघ

यो कुरा पुरानो हो नया हैन तर आज पनि यो कुरा नयां लाग्छ । आज पनि यो कार्यको हामी प्रसंसा गर्द छौ र आफै सोच्नुस् नेपालीका चर्चित पत्रकार रबीले सलाम गरेको मान्छे कस्तो होलान ? आफै बिचार गर्नुस् ।

यो समाचार लेखीरहदा पनि आफैमा एक प्रकारको खुसी लागिरहेको छ । रबीको बारेमा लेखीरहेको छु । रबीले आफ्नौ कार्यक्रम सिधाकुरा जनता संगमा लाईभ कार्यक्रममा नै सलाम ठोके । गरे पनि कस लाई जस्ले नेपाललाई अन्धकार मुक्त बनाए ।

सबै जिबनमा उज्यालो ल्याई दिए ति हुन कुलमान घिसिङ । कुलमान लाई फेरी पनि पब्लिक आवाज टीमका तर्फ बाट पनि सलाम छ । ‘ हेर्नुहोस पत्रकार रवीले उहाँ संग गरेको कुराकानी भिडियोमा

 

प्रतिक्रिया दिनुहोस्