पत्ता लाग्यो टिकाथालिको भूतको रहस्य(भिडियो सहित)



भक्तपुर, २२ माघ

भक्तपुरको टीकाथलि स्थित एक घरमा भुतले दु:ख दिएको भन्ने समाचार यतिखेर चर्चामा रहेको छ । चर्चित पत्रकार रबि लामिछानेको कार्यक्रम सिधा कुरा जनतासँगमा समेत बिशेश प्राथमिकताका साथ प्रशारण गरियो ।

कुनै मान्छे देखिदैन तर घरका भित्तामा इट्टा बर्सिन्छ, कोठामा रहेको टिभी एक्कासी फुट्छ, झ्यालका सिसा फुट्छ, घरका सदस्यहरुलाई आक्रमण हुन्छ तर आक्रमण गर्ने कोहि देखिन्न यी र यस्तै अनौठा अनौठा कार्यहरु हुँदा छिमेकी समेत त्रसित हुँदै आईरहेका थिए ।

यसै सन्दर्भमा आज उक्त भुत घरमा पुगेर एक जना ज्योतिषले भुतको रहस्य पत्ता लगाएका छन । हेर्नुस के  रहेछ त्यो घरको रहस्य :

प्रतिक्रिया दिनुहोस्