उदित पत्नी दीपानारायण झाको स्वरमा ‘मुखमा ताला’ (भिडियो सहित)



काठमाडौं, २२ माघ

गायिका दीपानारायण झा र गायक काशी पान्डे को सुमधुर स्वर रहेको ‘मुखमा ताला ’.. बोलको गीत ऋषिका फिल्म प्रा. लि. को प्रस्तुतिमा सार्वजनिक भएको छ ।

मुम्बईमा बसेर नेपाली गीत सङितमा निरन्तर लागि परेको गायक काशी पान्डेको आधुनिक गीति एल्वम रहरमा समाबेश गरिएको छ ।

गीतमा संगीत शिखर सन्तोष र शब्द सृजना काशी पान्डेको रहेको छ। गितको भिडियो निर्देशक शिबन पोखरेलले निर्देशन गरेको छ ।

यस्तै, छायांकन अजय रेग्मीको रहेको छ भने अधिनायक सेरचन को सम्पादनमा रहेको छ। भिडियोमा कमेडी कलाकार भिम केसी, अर्चना मगर, भिम थापा र रन्जिता पाण्डेको दमदार अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्