१. सुत्ने कोठामा टिभि नराख्ने,
२. सुत्ने र उठ्ने एउटै तालिका बनाउने,
३. सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने,
४. सुत्दा उत्तानो परेर नभई देब्रे र दाहिने कोल्टे परेर सुत्ने,
५. निद्रा लागे मात्र सुत्ने।
६. तौल सन्तुलनमा राख्ने,
७. धूमपान र मध्यपान नगर्ने,
८. नियमित व्यायम गर्ने (कम्तिमा ४० मिनेट, हप्तामा पाँच दिन)
९. बिहान योगा गर्ने