“धर्ती कुनको आकाश जुनकै हो” गीतको लयमा चाइनिज गीत भेटियो (भिडियो हेर्नुहोस)



काठमाडौं, २३ माघ

चर्चित नेपाली लोकदोहोरी गीत “धर्ती कुनको आकाश जुनकै हो” सँग संगीत मिल्ने यो गीतकी गायिका त्सेरिङ चोइनीको कार दुर्घटनामा मृत्यु भएपछि चर्चामा आएको चाइनिज गित नेपालमा भाइरल भएको छ ।

सुरुमा चाइनीज गीत नेपालमा चोरि गरि गाइएको भनीए पनि यो गित २०१७ (Published on Jan 1, 2017) मा युट्युवमा आएको देखिनुले तिब्बतीयनले नेपाली गीत कपि गरेको देखिन्छ । तथापी गीत अत्यन्तै मीठो र गायिकाको स्वरले भाषा नबुझ्ने नेपालीहरुले पनि मन पराएको कमेन्टहरुमा देखिन्छ । यति मीठो स्वरकी धनी गायिकाको अल्पायुमै भएको मृत्यु अत्यन्तै दुखद हो स्वर्गमा बास होस । हार्दिक श्रद्धाञ्जली त्सेरिङ चाइनी !

चाइनिज भाषामा यो गित तथा भिडियो हेर्नुहोस-

प्रतिक्रिया दिनुहोस्