किन जन्मिनछन् ‘तेस्रो लिङ्गी’ ? यस्तो छ रहस्य



काठमाडौं, २३ माघ

भनिन्छ , मान्छे दुई जातका हुन्छन् । त्यो हो पुरुष र महिला तर पछिलो समय तेस्रो लिङ्गीको पनि पहिचान हुन थालेको छ । तिनीहरू यस्तो मान्छे हुन्छन् जुन हामी भन्दा केही फरक हुने गर्छन्

जसलाई हामी ट्रांसजेंडर अर्थात् तेस्रो लिङ्गी भन्छौँ । वास्तवमा , ट्रांसजेंडरलाई पुरुष र महिलाहरूको कैटेगरीमा समावेश गर्न सकिँदैन , यस प्रकारका मानिसहरूमा महिला र पुरुष दुवैको गुण समावेश हुन्छ ।

यस्ता मानिस वााहिरबाट पुरुष देखिन्छन् तर भित्री रूपमा महिलाहरूको गुण हुन्छ , यस्तै बाहिरबाट महिला जस्तो देखिए पनि भित्री रूपमा पुरुषको गुण र आर्गन्स हुन्छन् ।

कुनै पनि बच्चा कसरी बन्छ त ट्रांसजेंडर डाक्टरहरूका अनुसार प्रेग्नेंसीको पहिलो तीन महिनाको अवधिमा शिशुको लिङ्ग बन्ने गर्छ । शिशुको लिङ्ग निर्धारणको प्रोसेस अवधिमा यदि कुनै प्रकारको चोट, टाक्सिक खानपान, हार्मोनलको समस्याले गर्दा शिशु महिला या पुरुष बन्ने भन्दा पनि दुवैको गुण वा आर्गन्स हुन जान्छ , त्यसैले प्रेग्नेंसीको ३ महिना महिलाहरूले विशेष ध्यान दिन जरुरी छ ।

यी कारणहरूले शिशुहरू तेस्रो लिङ्गी बन्ने गर्छन

१. रुघाखोकी ज्वरो – प्रेग्नेंसीको पहिलो ३ महिनामा यदि गर्भवती महिलालाई रुघाखोकी ज्वरो आइरहेको छ र यदि उसले कुनै हेभि मेडिसिन खाएमा ,

२.मेडिसिन्स – प्रेग्नेंसीमा महिलाले यदि कुनै प्रकारको औषधि खाएको खण्डमा जसले गर्दा शिशुलाई नोक्सान हुन सक्छ ।

३.टाक्सिक फुड – यदि प्रेग्नेंसीको समयमा गर्भवति महिलाले टाक्सिक फुड जस्तै केमिकली ट्रीटेड वा पेस्टिसाइड्स फ्रूट

४. दुर्घटना वा रोगी – प्रेग्नेंसीको पहिलो ३ महिनामा कुनै प्रकारको दुर्घटना वा रोगी भएमा शिशुको आर्गन्सलाई नोक्सान भएमा । ।

५.जेनेटिक डिसआर्डर – १० (१५५ जेनेटिक डिसआर्डरको कारणले पनि शिशुको लिङ्ग निर्धारणमा असर पर्न जान्छ । ट।इडियोपैथिक वा अज्ञात – ट्रांसजेंडर बच्चा जन्मिनुमा अधिकांश इडियोपैथिक हुने गर्छन् अर्थात् समय रहुन्जेल यिनीहरूको कारणको बारेमा थाहा पाउन सकिन्न ।

६. गर्भपतनको औषधि – यदि गर्भवती महिलाले डाक्टरको सल्लाह विना नै आफैले गर्भपतनको औषधिको रूपमा घरेलु औषधि प्रयोग गरेको खण्डमा तेस्रोलिङगी बच्चा जन्मिन सक्छ । गर्भवतिले ध्यान दिनपर्ने कुराहरू

(डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहाँसम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन ।)

(हेल्थी डाइट अनुसारको खानेकुरा खानुस् , बाहिरको खाना सकेसम्म नखानुस् ।)

(थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ ।)

(प्रेग्नेंसीको पहिलो ३ महिनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ।)

(प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुँदैन।) –एजेन्सी

प्रतिक्रिया दिनुहोस्