एकदमै मार्मिक र सुन्दर लाइनहरु
” समय परीस्थिती देखेर बदलिन्छ र आफन्तहरु मौका देखेर ”
” मान्छेको परीस्थिती राम्रो भयो भने मान्छेहरु पनि राम्रा भइदिन्छन ”
” जिन्दगीमा समस्या भएन भने खुशिको मूल्य हुदैन ”
” सब भन्नेकुरा मात्र हो ,जो सबैको साथ राम्रो गर्छ उसको साथ कसैले राम्रो गर्दैन ”
” मलाइ कसैले चिन्न सकेनन् साथीहरु, कोहि अन्धा थिए कोहि अंध्यारोमा थिए ”
” बुढापनमा तपाईंलाई रोटी तपाइको सन्तानले होइन तपाईंले दिनुभएको संस्कार ले दिन्छ ”
” मैले दुई प्रकारको मान्छेसित धोका खाएको छु , एउटा जो मेरो आफ्ना थिए, दोस्रो जो मेरो एकदमै आफ्नो थियो “