२५ माघ २०७४
काठमाडौँ: संघीय सांसदको माथिल्लो सदन राष्ट्रिय सभाको मतपरिणाम सार्बजनिक भएको छ । राष्ट्रिय सभामा जम्मा ३ ठूला पार्टीहरु एमाले, कांग्रेस र माओवादीका उम्मेदवारले मात्र विजयी प्राप्त गरेका छन् । प्राप्त मतपरिणाम अनुसार बाम गठबन्धनले सानदार बहुमत प्राप्त गरेको छ । हरेक प्रदेशबाट एक अल्पसख्यक वा आपङ्गता भएका व्यक्ति, एक दलित , तीन महिला र तीन खुला गरी ८-८ जनाको दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । एक महिलासहित तीन जना मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ ।
विजयी सांसदहरुको नामावली :
प्रदेश १
प्रदेश १ मा एमाले ५, कांग्रेस २ र माओवादीले एक सिट जितेको छ । प्रदेश १ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने एक/एक दलित र अल्पसख्यक वा अपाङ्गको गरी दुई जना निर्वाचन भएको छ ।
परशुराम मेघी गुरुङ- निर्विरोध एमाले
हरिचरण शिवाकोटी -निर्विरोध, एमाले
रमेशजङ्ग रायमाझी -निर्विरोध, कांग्रेस
महिलातर्फ
नैनकला ओझा -निर्विरोध, एमाले
विना पोखरेल -निर्विरोध, माओवादी केन्द्र
सरिता प्रसाईं रायमाझी -निर्विरोध, कांग्रेस
दलिततर्फ
खेमराज नेपाली -निर्वाचित, एमाले अपाङ्ग अल्पसंख्यकतर्फ
अगमप्रसाद बान्तवा राई -निर्वाचित, एमाले
प्रदेश २
प्रदेश २ मा एमाले १ , संघीय समाजवादी पार्टी २ , राजपा २ र माओवादीले एक सिट जितेको छ । प्रदेश २ मा सबै निर्विरोध निर्वाचित भएका छन् ।
खुला
जीतेन्द्र देव -निर्विरोध, कांग्रेस
रमेशप्रसाद यादव -निर्विरोध, राजपा
सुमनराज प्याकुरेल -निर्विरोध, एमाले
महिलातर्फ
शशीकला दाहाल -निर्विरोध, माओवादी केन्द्र
मुक्ताकुमारी यादव -निर्विरोध, कांग्रेस
प्रमिला कुमारी -निर्विरोध, फोरम नेपाल
अल्पसंख्यक वा अपाङ्गतर्फ
वृषेशचन्द्र लाल -निर्विरोध, राजपा
दलिततर्फ
रामप्रित पासवान -निर्विरोध, फोरम नेपाल
प्रदेश ३
प्रदेश ३ मा ८ जनाकै निर्वाचन भएको छ ।
खुलातर्फ
रामबहादुर थापा बादल- माओवादी केन्द्र ३३३६
बलराम बास्कोटा-एमाले ३४४४
राधेश्याम खतिवडा-कांग्रेस २५५६
महिलातर्फ
उदया शर्मा पौडेल -निर्वाचित, एमाले ३५१०
पार्वती रावल थापा -निर्वाचित, एमाले ३२७६
धनकुमारी खतिवडा -निर्वाचित, कांग्रेस २३७६
दलिततर्फ
सिंहबहादुर विश्वकर्मा -निर्वाचित, एमाले ६८५८
अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई -निर्वाचित, एमाले ६८७६
प्रदेश ४
प्रदेश ४ मा एकजना निर्विरोध निर्वाचित भएका छन् । ७ जनाको निर्वाचन भएको छ ।
खुल्ला तर्फ
दीनानाथ शर्मा – माओवादी- १५३०
सुरेन्द्र पाण्डे-कांग्रेस २२६२
गणेश तिमल्सिना-नेकपा एमाले-१७८२
दलिततर्फ
खिमबहादुर विक-माओवादी केन्द्र-३३९६
अल्पसंख्यक वा अपाङ्गतातर्फ
प्रकाश पन्थ -निर्विरोध, कांग्रेस
महिलातर्फ
विन्दादेवी आले राना- कांग्रेस-२२७४
दीपा गुरुङ-नेकपा एमाले-१७१६
शान्ति अधिकारी-एमाले-१५१२
प्रदेश ५
प्रदेश ५ मा तीन जना महिला निर्विरोध भएका छन् भने ६ जनाको लागि निर्वाचन भएको छ ।
खुल्ला तर्फ
खिमलाल भट्टराई-नेकपा एमाले
दुर्गा प्रसाद उपाध्याय-नेपाली कांग्रेस
चन्द्र बहादुर खड्का-नेकपा माओवादी केन्द्र
महिलातर्फ
अनिता देवकोटा -निर्विरोध, कांग्रेस
कोमल वली -निर्विरोध, एमाले
मिना बुढा -निर्विरोध, एमाले
दलिततर्फ
रामलखन चमार-निर्वाचित, एमाले
अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर -निर्वाचित, माओवादी
प्रदेश ६
प्रदेश ६ मा आठै जनाको लागि निर्वाचन भएको छ । ६ को मतगणना जारी छ ।
प्रदेश ७
प्रदेश ७ मा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने दलित तथा अल्पसख्यक वा अपाङ्गको निर्वाचन भएको छ ।
एमालेबाट ४, कांग्रेसबाट २ र माओवाद्यी २ जना निर्वाचित भएका छन् ।
खुल्ला तर्फ
शेरबहादुर कुँवर -निर्विरोध, एमाले
हरिराज चौधरी -निर्विरोध, माओवादी केन्द्र
बद्री पाण्डे -निर्विरोध, कांग्रेस
महिलातर्फ
इन्दु कडरिया -निर्विरोध, एमाले
कमलाकुमारी वली -निर्विरोध, एमाले
तारादेवी भट्ट -निर्विरोध, कांग्रेस
दलिततर्फ
चक्र स्नेही -निर्वाचित, एमाले
अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा -निर्वाचित, माओवादी केन्द्र