संकटालाई २–१ हराउँदै पुलिस फाइनलमा : बूढासुब्बा गोल्डकप



नेपाल पुलिस क्लब धरानमा जारी २० औँ अन्तराष्ट्रिय आमन्त्रण बूढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार धरान रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता संकटा क्लबलाई २–१ गोलले पराजित गर्दै पुलिसले फाइनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्