आङ खसेपछि देखापर्ने लक्षणहरु



१. यौनसम्पर्क गर्दा कठिनाइ आउने

२. छिन–छिनमा पिसाब लागिरहने

३. दिसा–पिसाब गर्न अप्ठ्यारो हुने

४. ढाड, कम्मर तथा सानो पेट दुख्ने

५. योनीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुने, अप्ठ्यारो महसुस हुने

६. टुक्रुक्क बस्दा कठिनाइ महसुस हुने

७. पिसाब निथ्रिएर नजाने र पछि–पछि पिसाबको संक्रमणसमेत हुन सक्ने

८. खोक्दा, भारी बोक्दा डल्लो अझ तल झर्ने

९. तिघ्राको बीचमा गह्रौँजस्तो हुँदा हिँड्न र काम गर्न अप्ठ्यारो हुने

प्रतिक्रिया दिनुहोस्