स्वास्थ्यका लागि फाइदाजनक माछा



आँखाको दृष्टि कायम राख्छ
एउटा उमेर पछि मानिसको आँखा स्वतः कमजोर हुँदै जान्छ । तर माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ ।

निद्रा जगाउँछ
जो मानिसलाई निद्रा नलाग्ने समस्या छ, यसले अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।

छाला तथा कपालको लागि लाभदायक
लो फैटका कारण सबैभन्दा हानी तपाईंको छाला तथा कपाललाई हुने गर्छ । हेल्दी फैटको अभावमा तपाईंको छाला तथा कपाल रुखो तथा बेजान हुने गर्छ । माछामा पाइने ओमेगा ३ ले कपाल तथा छालालाई चमकदार बनाउनुका साथै मुलायम बनाउँछ ।

मुटुका लागि लाभदायक
माछामा पाइने पैटी एसिड जसले मुटुको लागि राम्रो मानिन्छ । यसमा फैटको माछा कम हुने भएकोले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । जो मानिसहरु हप्तामा २-३ पटक माछाको सेवन गर्छन् उनीहरुलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।

डिप्रेशन कम गर्छ
माछामा हुने ओमेगाा ३ फैटी एसिडले डिप्रेशन कम गर्न मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ । त्यति मात्र हैन, माछाको सेवनले दिमागबाट यस्तो केमिकल्स निकन्छ, जसले मानिसलाई खुशी तुल्याउँछ ।

दममा लाभदायक
यदी तपाईको बच्चालाई पनि दम समस्या छ भने उनीहरुका लागि माछा लाभदायक मानिन्छ । एक अनुसन्धानका अनुसार माछाको सेवन धेरै गर्ने बालालिकामा दमको समस्या कम पाइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्