बुद्ध र बुद्धि सँगै



सामाजिक संजालमा सक्रिय नेपाल आईडल बुद्ध लामाले आफ्नो इंस्टाग्राममा एक फोटो राख्दै ‘गेस हु ?’ भनी पोस्ट गरेका छन् ।

मंगलबार राखिएको तस्विरमा बुद्ध लामा जिन्सको ज्याकेटमा देखिएका छन् भने अअभिनेता बुद्ध लामा मण्डलाको ज्याकेटमा देखिएका छन् । तस्विरमा बुद्धि कहिँ जान लागेको जस्तो देखिएको छ, उनको पछाडी एउटा बस छ । बुद्धको इंस्टाग्रामको कमेन्टमा अधिकांशले ‘हैट’ भनि कमेन्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्