संसारकै खुशीको देशको सूची



संयुक्त राष्ट्रसंघको लागि सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले संसारकै खुशीको देशको सूची सार्वजनिक गरेको छ । देशको जीडीपी, सामाजिक सुरक्षा, औसत आयू, स्वतन्त्रता, भ्रष्टाचारलगायत सूचकांकलाई आधार बनाएर खुशी देशको सूची सार्वजनिक गरेको हो ।

१.नर्वे
२.डेनमार्क
३.आइसल्याण्ड
४.स्वीटजरल्याण्ड
५.फिनल्याण्ड

नम्बर दशभित्र नेदरल्याण्ड, क्यानडा, न्यूजल्याण्ड, अष्ट्रेलिया र स्वीडेन अटाएका छन् । नेपाल सूचीको ९९ औं स्थानमा अटाएको छ ।

प्रतिक्रिया दिनुहोस्