जान्नुहोस ! गलत तरिकाले सुत्दा हुने बेफाइदाहरु



केही मानिस हात माथि पारेर सुत्छन् । यसो गर्दा हातमा दबाब पर्छ र दुख्न थाल्छ । राम्रो निद्राका लागि देब्रेतर्फ कोल्टे परेर सुतेको ठीक हुन्छ । अनि राति घरिघरि कोल्टे फेरेर सुत्ने गर्नुस् ।

पेट थिचेर सुत्नु सबभन्दा खतरनाक हुन्छ । यसरी सुत्दा ढाड दुख्ने, गर्दनमा पीडा हुने जस्ता समस्या आइलाग्छन् । ओछ्यानमा भएका ब्याक्टेरिया यसरी सुत्दा अनुहारमा आइलाग्छन् र अनुहारमा दाग र फोका आउँछ । बिहान उठ्दा गर्दन पनि अररो हुन्छ । पेट थिचेर कहिल्यै नसुत्नुस् ।

सीधा नसुत्दा राति सास फेर्न पनि गाह्रो हुन्छ र मेरुदण्डको हड्डी पनि बांगिन्छ ।

प्रतिक्रिया दिनुहोस्