माघको चिसोमा सुष्माको हट फोटोसुट (भिडियो सहित)



कुनै समयमा चल्तीका नायिका/आइटम डान्सर सुष्मा कार्कीले बेला–बेलामा हट फोटोसुट गरेर काठमाडौंको जाडोलाई ठाडै चुनौती दिने गरेकी छिन । यो भन्दा पहिले पनि उनले रातो विकिनिमा स्वीमिङ्ग पुलमा नै यस्तै हट फोटोसुट गरेकी थिइन । कहिले प्रेम प्रसंग त कहिले आइटम डान्सका कारण चर्चामा आउने गरेकी कार्की यसपटक भने फोटो सुटका कारण चर्चामा छिन ।

हालै मात्र सुस्माले स्वीमिङ पुलमा फोटोसुट गरेकी हुन । पुलको पानी चिसो रहेको तर आफु उत्साहित भएको भन्दै फोटो सुट गरेकी सुस्माले निकै उत्तेजक अवतारमा पोजहरु दिएकी
छिन ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्