एजेन्सी, सामान्य मानिसको सोच्नेभन्दा निकै फरक तरिकाले सम्पादन गरिएको तस्विर आफैंमा जिवन्त हुन्छन । अझ एंगल मिलाएर कैद गरिएका तस्विर सजिव हुन्छन् । सोही कारण मानिसहरुले तस्विर कलेक्शन गरेर राख्छन् । आज हामी झट्ट हेर्दा भ्रामक लाग्ने यी तस्बिरहरु पोस्ट गर्दै छौ ।