रियालिटी शो, जसमा हुनेछ लाइभ सेक्स (भिडियो सहित)



बेलायतमा एउटा यस्तो रियालिटी शो हुन गैरहेको छ, जुन शो लाइ “सेक्स बक्स” नाम दिइएको छ जसमा जोडीहरु एउटा साउण्ड प्रुभ र अपारदर्शी बक्समा सेक्स गर्नेछन । यो शो मा दर्शक पनि हुने छन् र सेक्स गरिसकेपछि जोडीको अन्तर्वार्ता लिइने छ । सेक्स बक्स नामक उक्त शो बेलायतको च्यानल 4 मा प्रसारण हुनेछ ।

यस शो का निर्माताहरुले अहिले सम्म ३ जोडी चुनिसकेका छन् । यस शोका सम्पूर्ण एपिसोड भने पहिले देखि नै रेकर्ड गरिने छ र यसमा कुनै पनि अश्लिल तथा नांगोपन देखाइने छैन । जोडीको सेक्स गर्दा कुनै पनि फुटेज प्रसारण भने गरिने छैन ।

जसको उदेस्य भनेको सेक्सलाइ पोर्नग्राफि देखि माथि उठाउने रहेको छ । मैरिला फ्रोसट्रपले यस शो लाइ संचालन गर्ने भएकी छन् । उनीबाहेक एउटा सेक्स एक्सपर्ट प्यानल पनि हुने छ । जुन प्यानलले सेक्स गर्ने जोडीहरुको अन्तर्वार्ता लिने छ , फ्रोसट्रपको भनाइ अनुसार यस शो मा ब्रिटेनको सेक्सको बारेमा एउटा परिपक्क चर्चा हुने छ , उनले भनिन – टिभी , पत्रिका , अनि अनलाइन जगतमा भविस्यमा आउने सेक्स सम्बन्धि हुने कुराहरु को नाता अस्लियत भन्दा धेरै कम हुन्छ तर यो शो मा यस बिषयमा खुलेर कुराकानी हुने छ ।

प्रतिक्रिया दिनुहोस्