माघ महिनाकाे चिसाेमा रातकाे नाै बजे ज्याेतीले स्टेजमै कपडा उतारेपछि (भिडियाे सहित)



देश तथा बिदेशमा आयोजना हुने स्टेज कार्यक्रमहरूमा अंगप्रदर्शन गरेर चर्चामा आएकी लोकगायिका ज्योति मगरले अाइतबार इटहरीकाे फुड फेस्टिबलमा पनि अाफ्नाे बेजाेड प्रस्तुति देखाइन । उनले चर्चित लाेकगित ढाडे बिरालाे , जिम्मल बाउकी छाेरी , उहि मुलाकाे सिन्की जस्ता चर्चित गितहरू प्रस्तुत गरेकि थिइन । ज्योति मगरको प्रस्तुतीले एकाएक माहाेल नै अर्काे बनेको थियो  ।

प्रतिक्रिया दिनुहोस्