दारिका रमाइला तथ्यहरु (फोटो फिचर)



१) दारी मान्छेको उचाइ भन्दा चार गुणा बढी लामो हुन सक्दछ ।
२) बिश्वको ५५% लोग्ने मानिस हरुको फेसियल हेयर हुने गर्दछ ।
३) औसतमा दारी वर्षेनी ५ र आधा इन्च बढ्ने गर्दछ ।
४) जो मानिसले दारी सेभ गर्ने गर्दछ, उसले आफ्नो जिवनको ३३५० घन्टा बाथ रुममा समय खर्चिने गर्दछ ।
५) सन्सार को सबैभन्दा लामो दारी पाल्नेको नाममा भारतका शम्शेर सिंह छन । उनि भारत को पन्जाबका हुन । ११९७ मा उनको दारी नाप्दा ६ फिट लामो थियो जुन गिनिज बूक अफ दि व्र्ल्ड रेकर्ड राख्न सफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्