हेमन्त शर्माको ‘कुसुम…’ सार्वजनिक



गायक हेमन्त शर्मा नयाँ गीत लिएर आफ्ना दर्शक स्रोतामाझ आएका आएका छन् । ‘कुसुम….’ बोलको गीतमा शब्द भने लेख कार्कीले लेखेका हुन् । बिबि अनुरागीको संगीत रहेको गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्