भाडाको घरमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा



अमेरिकाका पुर्व राष्टपति बाराक ओभामा भाडाको घरमा छन् | उनि लगायत उनको परिवार वासिंटन डी.सी मा एउटा घरमा भाडा तिरेर बस्छन | अमेरिकामा पूर्व राष्टपतिलाइ कुनै सरकारी सुबिधा प्राप्त नहुने हुनाले उनि भाडाको घर मा बसेको कुरा अमेरिकी संचार माध्यमहरुले जनाएका छन् |

अरु कुनै सुबिधा प्राप्त नभए पनि अमेरिकामा पूर्व राष्टपतिले सुरक्क्ष्याको निम्ति सुरक्क्ष्याकर्मी पाउने ब्यबस्ता छ | उनले त्यस सुबिधाको भने उपयोग गरिरहेका छन् |

प्रतिक्रिया दिनुहोस्