कमेडी वाइल्डलाईफ फोटो प्रतियोगिता (फोटो फिचर) भिडियो सहित



कमेडी वाइल्डलाईफ फोटो प्रतियोगितामा एक रुखको हांगामा चढ्न कोशिश गरिरहेको एक उल्लुको तस्वीरले प्रथम पुरस्कार जित्न सफल भएको छ । यसलाई यस वर्षको सबैभन्दा रमाइलो तस्वीर मानिएको छ । कमेडी वाइल्डलाईफ फोटो प्रतियोगिता विगत तीन वर्ष देखी चलिरहेको छ । प्रतियोगितामा हास उठाउने खालका विभिन्न तस्विरहरु प्रस्तुत भएका छन्, जुन यहा प्रस्तुत गरेका छौ ।

 

प्रतिक्रिया दिनुहोस्