युवाहरुको विभिन्न हतकण्डाका फन्नी तस्वीरहरु



काठमाडौं, १ फागुन २०७४

मानिसहरु फोटो खिच्न कै लागि विभिन्न हतकण्डा अपनाउने गर्छन् । फोटो फन्नी बनाउन उनी जे गर्न पनि पछि पर्दैनन् ।
त्यस्तै, मानिसहरु फोटो खिच्नको लागि मुर्तिसँग पनि विभिन्न पोज गर्ने गरेको छन् । यसै राखिएका विभिन्न मुर्तिहरुलाई मानिसहरुले खासै वास्ता गरिरहेका हुँदैनन् । तर केही मानिसहरुले भने यस्ता मुर्तिसँग रमाइलो गर्दै फन्नी तस्वीर लिएका छन्।- एजेन्सी

प्रतिक्रिया दिनुहोस्