‘ह्याप्पि भ्यालेनटाइन’ बाबुको भ्यालेनटाईन उपहार



गायक तथा नायक बाबु बोगटीको नयाँ गीत रिलिज भएको छ । उनले भ्यालेनटाईन उपहार स्वरुप ‘ह्याप्पि भ्यालेनटाईन’ बोलको गीत लिरिकल भिडियो सहित आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरेका हुन् ।

बाबु बोगटीकै शब्द, संगीत र स्वर रहेको उक्त गीतलाई मोहित मुनालले एरेन्ज तथा मिक्सिङ् गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्